मेलबर्न । अष्ट्रेलियाको ट्याक्स अफिसले अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको सूची अनुसार, मेडिकल क्षेत्र, इञ्जिनियरिङ्ग र फाइनान्सियल म्यानेजमेन्ट सम्बन्धि पदमा रहेको काम गर्ने व्यक्तिको तलब सबैभन्दा बढी छ ।

अष्ट्रेलियामा सबैभन्दा धेरै तलब पाउने यी हुन् १० जागिर र उपलब्ध हुने औसत तलब ( डलरमा )

Surgeon          –       394,866

Anaesthetist   –   367,343

Internal medicine Specialist –  299, 378

Financial dealer  –    261,008

Psychiatrist –  216,075

Other medical practitioners  –   204,387

Judicial or other legal professionals –  195,703

Mining engineer –  167,345

CEO or Managing Director  –  157,643

Engineering Manager  – 147,451

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments