एजेन्सी । भारतले आईसीसी विश्वकप क्रिकेट २०१९ का लागी राष्ट्रिय टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले सोमबार विराट कोहलीको कप्तानीमा रहने १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

उक्त टिम आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा खेल्नेछ । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुँदैछ ।

सोमबार घोषणा भएको टिम मा रहेका खेलाडीहरु :

विराट कोहली(कप्तान)

रोहित शर्मा(उप–कप्तान)

शिखर धवन

केएल राहुल

विजय शंकर

एमएस धोनी(विकेटकीपर)

केदार जाधव

दिनेश कार्तिक

युजवेन्द्र चहल

कुलदीप यादव

भुवनेश्वर कुमार

जसप्रित बुमराह

हार्दिक पाण्ड्या

रवीन्द्र जडेजा

मोहम्मद शामी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments