बलीउडका किसर किङ इमरान हाशमी की कजीन आलिया भाट उनकै मार्गमा हिडिरहेकी छिन् ।

आलियाले जब फिल्मी जगतमा प्रवेश गरीन, त्यसबेलादेखि नै धडाधड किस सिनहरु दिएकी छिन् । उनको आगामी फिल्म शानदारमा पनि शाहिद कपुरले निकै जबरदस्त किस पाउने भएका छन् । विकास बहलले निर्देशन गरेको सो फिल्मको स्क्रिप्टमा किसको खास भुमिका रहेको छ । भनिन्छ विकास, शाहिद र आलियाबीचको उमेर अन्तरलाई मध्यनजर गर्दै यस किसको बारेमा बाहिर ल्याईएको छैन । किसको विषयलाई लिएर उनीहरुबीच कुनै मनमुटाव नआओस भनेर यो विषय बाहिल नल्याइएको बताइएको छ । आलिया र शाहिदलाई पनि यो किस सिन दिनमा कुनै आपत्ति नरहेको बताइएको छ ।

Comments

comments