सोलुखुम्बुको  तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार बिहान बिमान दुर्घटना भएको छ ।

आज विहान लुक्लाबाट काठमाडौकालागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान उडानका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको विमान ठेक्किँदा दुर्घटना भएको हो।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments