काठमाडौँ । उद्योगपति दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु र किड्नीका रोगी गोल्छाको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएकाे हाे ।

उनी पहिलो संविधानसभामा कांग्रेसको तर्फबाट सभासद बनेका थिए ।

भारतको तमिलनाडुको एक अस्पतालमा दुई साताअघि उनको किड्नी ट्रान्सप्लान्ट भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments