काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रति एक अष्ट्रेलियन डलरको खरीद दर ७९ रुपैयाँ १ पैसा तोकेको छ । यस्तै प्रति एक अष्ट्रेलियन डलरको विक्री दर भने ७९ रुपैयाँ ४४ पैसा तोकेको छ ।

मंगलवार प्रति एक अमेरिकी डलरको खरी दर १ सय ११ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ भने विक्री दर १ सय ११ रुयैयाँ ७८ पैसा तोकेको छ ।

Comments

comments