मेलबर्न । अष्ट्रेलियामा कामदारको लागि २०१९ का सबैभन्दा उत्कृष्ट कम्पनीको सूची सार्वजनिक भएको छ । LinkedIn ले उक्त सूची सार्वजनिक गरेको हो ।

कम्पनी प्रति कामदारको रुची तथा माया, कम्पनीले कामदारहरुलाई गर्ने व्यवहार तथा दिएका सेवा सुविधा, जागिर खोजिरहेकाहरुको यी कम्पनीप्रतिको आकर्षण, कम्पनीको हालको अवस्था आदिको आधारमा सूची तयार गरिएको LinkedIn ले जनाएको छ । केही बैंक तथा कामदारले भने यो सूचीसंग असन्तुष्टि जनाएका छन् :

यस्तो छ LinkedIn ले सार्वजनिक गरेको सूची

1. Westpac – financial services
2. NAB  financial services
3. ANZ – financial services
4. Commonwealth Bank – financial services
5. Lendlease – construction
6. PwC – management consulting
7. CIMIC – civil engineering
8. Deloitte Australia – management consulting
9. Salesforce – internet
10. Amazon – retail
11. Woolworths – retail
12. KPMG Australia – management consulting
13. EY – accounting
14. CBRE – real estate
15. Wesfarmers – retail
16. BHP – mining and metals
17. Colliers International – commercial real estate
18. JLL – real estate
19. Qantas – airlines/aviation
20. Aurecon – design
21. MinterEllison – law practice
22. AGL Energy – utilities
23. Herbert Smith Freehills – law practice
24. IAG – insurance
25. Allens – law practice

Source : Yahoo News 

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

Comments