एजेन्सी । एक बच्चाले साइकल कुदाउदै गर्दा दुर्घटनाबस साइकलले छिमेकीको कुखुराको एउटा चल्लालाई लाग्यो । आफ्नो साइकलले सानो चल्लालाई किचेपछि ती बालकले चल्लालाई समाते र अस्पताल दौडिए ।

बालक आफ्नो गोजीमा भएको पैसा र घाइते चल्ला बोकेर तत्कालै नजिकैको अस्पताल पुगेका थिए । पैसा र चल्ला सहितको उनको तस्बिर सामाजिक संजालमा पोस्ट भएपछि उक्त पोस्ट हेर्ने सबैलाई आश्चर्य संगै करुणाले पगालेको छ । ती बालक भारतको मिजोरम राज्यका हुन् ।

पोस्ट भएको केही समयमै ती बालकको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

As per Reports: This young boy from Sairang, Mizoram, accidentally ran over his neighbour's chicken with his cycle. He…

Posted by Sanga Says on Tuesday, April 2, 2019

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

 

Comments