एजेन्सी । एक महिलाले श्रीमानको पासपोर्टलाई डायरी बनाएपछि सामाजिक संजालमा उक्त पासपोर्टको फोटो भाइरल भएको छ । दक्षिण भारत केरलाकी महिलाले श्रीमानको पासपोर्टलाई डायरी बनाएको कुरा फोटो सहित आफैले सामाजिक संजालमा पोस्ट गरेकी थिइन् ।

ती महिलाले म्याद सकिएको पासपोर्टलाई डायरी बनाएकी हुन् । उक्त डायरीमा उनले फोन नम्बरहरु राख्ने, महत्वपूर्ण कुराहरु टिपोट गर्ने र हिसाब किताब गर्ने गरेकी छिन् ।

पासपोर्ट सुरक्षित, राख्न सजिलो र पर्समा राखेर हिड्न समेत सजिलो भएकोले म्याद सकिएको पासपोर्ट डायरीको लागि उपयुक्त हुने उनको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments