क्विन्सल्याण्ड । अष्ट्रेलियामा नेपाली लगायत विदेशी विद्यार्थीलाई कम तलब दिने भारतीय रेष्टुरेन्ट कारबाहीमा परेको छ । क्विन्सल्याण्ड स्थित गोल्ड कोस्टमा रहेको Saffron Indian Gourmet रेष्टुरेन्ट कारबाहीमा परेको हो ।

रेष्टुरेन्टले नेपाल, भारत लगायत देशका १४ जना विद्यार्थी सहित २२ जनालाई कम तलब दिएको थियो । जसबापत उसले ५४ हजार ४ सय ७० डलर उनीहरुलाई दिनुपर्ने भएको छ ।

रेष्टुरेन्टले बिदामा काममा लगाएर अतिरिक्त पैसा नदिने, तलब समेत घण्टाको १५ देखि १८ डलरसम्म दिने गर्थ्यो । रेष्टुरेन्टले गत वर्षको जनवरी महिना देखि मे महिनासम्म कम तलबमा काम लगाएको थियो ।

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments