मेलबर्न । अष्ट्रेलियाले प्रवासी अभिभावकहरुका लागि नयाँ भिसा लागु गर्न लागेको छ । आगामी अप्रिल महिनामा लागु हुने उक्त भिसामा अभिभावकहरु अष्ट्रेलियामा दश वर्षसम्म बस्न पाउनेछन् ।

लागु हुने नयाँ भिसा स्पोन्सर भिसा हो र यो महँगो पनि छ । त्यसैले पूरानो भिसा नियम परिवर्तन हुने या पूरानो भिसा नियम हट्ने हो कि भन्ने धेरैको लागि चिन्ताको विषय बनेको छ ।

इमिग्रेसन मिनिस्टर डेभिड कोलम्यानले नयाँ भिसाले पूरानो अभिभावक भिसामा कुनै असर नपर्ने स्पष्ट पारेका छन् । अभिभावकको लागि नयाँ भिसा लागु भएतापनि longer stay भिसा र longer validity visitor भिसा एप्लाई गर्न सकिनेछ ।

Source : SBS News

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments