नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित हास्य व्यंग्य कार्यक्रम भद्रगोलका मुख्य पात्र ‘पाँडे’को चरित्रका ‘पाण्डे समाज’ले विरोध गरेको छ ।

पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाण्डे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाण्डेहरुको मनमा चोट लागेको उल्लेख छ ।

 यस्तो छ प्रेस विज्ञप्ति

Comments

comments