एजेन्सी । इथोपियन एयरलाइन्सको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ । इथोपियाको राजधानी स्थित एयरपोर्टबाट उडेको विमान उडेको छ मिनेटमै सम्पर्क विहिन भएको थियो ।

एयरलाइन्सका अनुसार, उक्त विमानमा १४९ यात्रु थिए भने ८ जना विमान कर्मचारी थिए । उद्धार कार्य सुरु गरिएको भएतापनि सबैको निधन भयो या कोही जीवित छ भन्ने अझै यकिन नभएको एयरलाइन्सले जनाएको छ ।

इथोपियन एयरलाइन्स अफ्रिकाकै राम्रो एयरलाइन्स मानिन्छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments