आज वि.सं.२०७१ साल असोज २९ गते। बुधबार।
सन् २०१४ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३४ कौलागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। शरद ऋतु।
कार्तिक कृष्णपक्ष सप्तमी तिथि, दिउँसो १ः३३ बजेउप्रान्त अष्टमी।

====================================

राशी राशिफल
1 नयाँ काम प्राप्ति
2 अनावस्यक खर्च
3 यात्रामा लाभ
4 शत्रु पराजय
5 बौद्दिक प्रतिष्पर्धामा जीत
6 रोकिएका काम बन्ने
7 विशिष्ट भोजन
8 विद्यामा  बाधा
9  प्रियजन भेट
10 स्वास्थ्यमा बाधा
12 धनमाल हराउन सक्ने
12 पारिवारिक सहयोग प्राप्ति

Comments