काठमाडौं । राम्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रममार्फत श्रम बैंकको शुरुवात गरिएको हो ।

युवालाई गाउँमै रोजगारी दिन श्रम बैंकको शुरुवात गरिएको मेयर काशीचन्द्र बरालले बताउनुभयो । श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेका दिन लक्ष्य राखेर श्रम बैंकको स्थापाना गरेका छौं ।

यसैमार्फत युवालाई निर्माणमा खटाउँछौं बरालले भन्नुभयो । नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उहाँको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments