काठमाडौं । आ-आफ्नो रुचिको मन्त्रालय तोकेर संसदिय दलमा बुझाउन सर्कुलर गरेको महिना दिन बितिसक्दा समेत कांग्रेस सांसदले आनाकानी गरेका छन् । मन्त्रीहरुको नामावली नपाउँदा कांग्रेसले ‘छाया सरकार’ गठन गर्न सकेको छैन् ।

सरकारले स्वेच्छाचारी काम गर्न थालेको भन्दै काँग्रेस संसदिय दलले पहिलो बैठकले नै ‘छाया सरकार’ बनाउने निर्णय गरेको थियो । सरकारका सबै मन्त्रीहरुमाथी निगरानी गर्न प्रमुख प्रतिपक्ष रहेको कांग्रेसले आफ्ना सांसदलाई खटाउने गरि ‘छाया सरकार’ निर्माण गर्ने निर्णय गरेको थियो । समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments