एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब फुलह्यामले प्रशिक्षक क्लाउडियो रानेरीलाई बर्खास्त गरेको छ । जिम्मेवारी दिएको १ सय ६ दिनमा नै क्लबले प्रशिक्षक रेनरीलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिग अन्तर्गत बिहीबार साउथह्याम्टनसँग पनि पराजय भोगेपछि फुलह्याम यो निर्णयमा पुगेको बताइएको छ । ६७ वर्षे रानेरीको प्रशिक्षणमा फुलह्यामले १६ मध्ये तीन खेलमात्र जित्न सक्यो । फुलह्याम प्रिमियर लिग तालिकको १९औं स्थानमा छ ।

क्लबले अस्थायी रुपमा स्काट पार्करलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments