काठमाडौं । इराकमा २ हजार डलरमा नेपाली युवतीको किनबेच हुने गरेको खलेको छ । युवतीलाई इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा क्रिाी गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता उमा प्रसाद चतुर्वेदीका अनुसार लक्ष्मीले नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमान् नारायण नयाँदिल्ली बसेर सेटिङ मिलाउने काम गरिरहेका थिए । समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments