काठमाडौं । ट्युसन पढाउने बहानामा जर्बजस्ती घरमा प्रवेश गरि एक शिक्षकले १० बर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

चितवन कठार नगरपालिका ४ घर भई हाल उदयपुरको कटारी नगरपालिका ८ मा रहेको जनप्रिय आधारभुत विद्यालय सिरिसेका अस्थायी शिक्षक २८ वर्षिया विनोद लोहनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पढाउने बहानामा घरमा प्रवेश गरि लोहनीले साँझ ८ बजे जबर्जस्ती करणी गर्दै गर्दा परिवारले रंगेहात समातेर प्रहरीलाई बुझाएको थियो । समाचार राजधानी दैनिकमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments