काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको सम्पर्कविहीन भएको छ।

उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्।

पाथिभराको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दारेडाँडा भिर नजिकैबाट सम्पर्कबिहीन भएको हो। हेलिकप्टरमा ६ जना सवार थिए।

Comments

comments