मेलबर्न । अष्ट्रेलियाको आकाशमा आज आज सुपरमुन उदाएको छ । अष्ट्रेलियाको आकाशमा आज चन्द्रमा सधैभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो रुपमा उदाएको हो ।

सुपरमुनलाई नाङ्गो आँखाले नहेरेर टेलिस्कोप र नभएमा चस्मा मात्रले भएपनि हेर्नुपर्ने विज्ञहरुले बताएका छन् । चन्द्रमा आज एकदमै चम्किलो हुने भएका कारण नाङ्गो आँखाले हेर्दा आँखामा असर पर्न सक्ने बताइएको छ ।

चन्द्रमा आज अष्ट्रेलियाको आकाशमा ८ : १५ सम्ममा सबै शहरमा उदाइसकेको थियो । तर सुपरमुनको पूरा रुप भने राती २:५३ मा देख्न सकिने बताइएको छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments