मेलबर्न । अष्ट्रेलियामा पढ्नको लागि वर्षेनी लाखौँ विद्यार्थीहरु संसारका विभिन्न देशबाट आउने गर्छन् । अष्ट्रेलियामा पढ्नको लागि उत्कृष्ट मानिने विषयहरु मध्ये नर्सिङ्ग उत्कृष्ट विषय मध्येको एक हो । नर्सिङ्ग पढाइ राम्रो हुनुका साथै करियरको विकासका लागि पनि अष्ट्रेलिया उपयुक्त भएको हुनाले नेपालबाट आएर नर्सिङ्ग पढ्नेहरु यहाँ थुप्रै छन् ।

अष्ट्रेलियामा विश्वकै उत्कृष्ट युनिभर्सिटी छन् । यहाँ विषय नर्सिङ्ग विषय पढ्नको लागि अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको बारेमा चर्चा गरिएको छ ।

नर्सिङ्ग विषयमा ब्याचलर तहको लागि उत्कृष्ट युनिभर्सिटी :

 

विश्वको उत्कृष्ट युनिभर्सिटीको सुचीमा परेको स्थान युनिभर्सिटी रहेको ठाउँ युनिभर्सिटी शुल्क
७१५१८

२४

२७

३६

३८

३९

४९

४९

५१-१००

५१-१००

५१-१००

५१-१००

५१-१००

५१-१००

सिड्नीसिड्नी

मेलबर्न

मेलबर्न

मेलबर्न

क्विन्सल्याण्ड

अडेलेड

क्विन्सल्याण्ड

क्विन्सल्याण्ड

क्विन्सल्याण्ड

सिड्नी

अडेलेड

मेलबर्न

सिड्नी

अडेलेड

सिड्नी

तस्मेनिया

युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीद युनिभर्सिटी अफ सिड्नी

मोनाश युनिभर्सिटी

डेकिन युनिभर्सिटी

द युनिभर्सिटी अफ मेलबर्न

क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी

द युनिभर्सिटी अफ अडेलेड

द युनिभर्सिटी अफ क्विन्सल्याण्ड

ग्रिफ़थ युनिभर्सिटी

ग्रिफ़थ युनिभर्सिटी

अष्ट्रेलियन क्याथलिक युनिभर्सिटी

फ्लिन्डर्स युनिभर्सिटी

ला ट्रोब युनिभर्सिटी

द युनिभर्सिटी अफ न्यु क्यासल

युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया

वेस्टर्न सिड्नी युनिभर्सिटी

युनिभर्सिटी अफ तेस्मेनिया

३४, ५४०३५,०००

३३,०००

३२,६००

३१,४२४

३३,५००

३५,५००

३२,९२८

३०,०००

३०,०००

२७,९६०

३२,०००

३५,८००

३१,०००

३१,१६०

२७,६४०

२९,०००

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments