एजेन्सी । केही समय अगाडी देखि फेशन बजारमा च्यातिएको, टालेको लुगा चलिरहेको छ । विशेषगरि जिन्स पाइन्टमा यो फेशन चलेको छ ।

लुगाको यो फेशन पछि जुत्तामा पनि एउटा नयाँ फेशन ट्रेन्डको संकेत देखिएको छ । प्रसिद्ध कम्पनी गुचीले मैलो जुत्ता निकालेको हो । स्पोर्ट्स जुत्तामा मैलो रंग र केही कालो धब्बा देख्न सकिन्छ । गुचीले यो जुत्ताको मूल्य हाललाई १ हजार १ सय ७५ डलर राखेको छ ।

गुचीका अनुसार, यो जुत्ताको डिजाइन सत्तरी दशकको स्पोर्ट्स स्टाइलबाट प्रभावित छ ।

Source : au.lifestyle.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments