क्विन्सल्याण्ड । एउटा पाइथनको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त पाइथन अष्ट्रेलियाको एउटा घरभित्र शुक्रबार भेटिएको हो ।

शुक्रबार बिहानको समयमा घरको कुकुर भुक्यो । त्यसपछि हेर्दा पाइथन सुतिरहेको देखेको घर मालिकले बताएकी छिन् । उनका अनुसार, पाइथन लन्ड्रीमा सुतिरहेको थियो । केही छिन पछि सपेराहरु आएर उक्त पाइथनलाई लागेका थिए ।

पाइथन ४० केजी तौलको रहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments