काठमाडौं । भ्यालेन्टाइन डे नजिकिंदै छ । भ्यालेन्टाइन डेलाई विशेष बनाउनको लागि भ्रमण, रोमान्टिक डिनर आदिको योजना बनिरहेका छन् भने कामको व्यस्तताले गर्दा केहीलाई ती सबै कुराको लागि समय मिलिरहेको छैन । यस्तो अवस्थामा आफूलाई अनुकुल हुने ठाउँ र समय मिलाएर आफ्नो पार्टनरसंग रोमान्टिक फिल्म हेर्न सकिन्छ ।

१० रोमान्टिक फिल्म :

१. पीएस आई लभ यु

२. इट प्रे, लभ

३. नटिङ हिल

४.  केट एन्ड लियोपोल्ड

५. टेन थिङ्स आई हेट अबाउट यु

६. यु ह्याभ गोट मेल

७. टाइटानिक

८. प्रिटी वुमन

९. लिजेन्ड्स अफ दि फल

१०. ब्रोकब्याक माउन्टेन

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments