मेलबर्न । अष्ट्रेलियामा घर जग्गाको मूल्य चार वर्ष यताकै सबैभन्दा न्यून हुने अर्थविदहरुले बताएका छन् ।

finder।com।au’s panel of economists का अनुसार स २०१९ डिसेम्बर अर्थात यो वर्षको अन्त्यसम्ममा घरजग्गाको मूल्य अत्यधिक सस्तो हुनेछ । २०१७ देखि यता ११ प्रतिशतले घटेको सिड्नीको घरजग्गाको मूल्य यो वर्ष थप ६ प्रतिशत भन्दा बढी घट्नेछ । डिसेम्बर सम्ममा सिड्नीमा घरजग्गाको मूल्य ५८ हजार २ सय ७५ डलर सस्तो पर्नेछ ।

त्यस्तै, मेलबर्नमा घरजग्गाको मूल्य थप साढे छ प्रतिशतले घटेर करिब ५० हजार डलरले सस्तो पर्नेछ ।

Source : au.finance.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments