एडलेड । अष्ट्रेलियाको एडलेडमा ट्रेनले किचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय व्यक्ति रहेका छन् ।

सोमबार राती करिब १० बजे Munno Para मा घटना घटेको बताइएको छ ।

प्रहरीका अनुसार, ती व्यक्ति एउटा प्लाटफर्मबाट अर्को प्लाटफर्ममा पुग्नको लागि ट्रेन ट्रयाकमा हिंडिरहेका थिए । त्यसैसमयमा उनलाई ट्रेनले किच्यो र घटनास्थलमै उनको मृत्यु भयो ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments