दवङ, लुटेरा, आर राजकुमार जस्ता हिट फिल्ममा अभिनय गरिसकेकी बलीउड अभिनेत्री सोनाक्षी अब डिफ्रेन्ट लुकमा पर्दामा आउने भएकी छिiन् ।

प्रभु देवाद्धारा निर्देशित आगामि चलचित्र एक्शन जैक्सनमा सोनाक्षीको फस्र्ट लुक देख्न पाईनेछ । सोनाक्षीको यो लुक ग्ल्यामरस र स्टाइलिश रहेको छ । उनले ब्ल्याक कलरको स्लीवलैस टप्स र ब्ल्याक सर्ट लगाएकी छिन् । यस फिल्मको लागि उनले आफ्नो शरिरको तौल पनि घटाएकी छिन् ।
सोनक्षी साथै यस फिल्ममा अजय देवगन, यामी गौतम, सोनू सूद, कुणाल राय कपूरले पनि अभिनय गर्ने भएका छिन् ।

Comments

comments