सिड्नी । अष्ट्रेलियाको सिड्नीमा दिउँसोको गर्मी समयमा कारभित्र एक्लै रहेको बच्चाको निधन भएको छ । तातो कार भित्र बन्द भएको एक वर्षको बच्चाको निधन भएको हो ।

आइतबार दिउँसो ३ :३० को समयमा इमर्जेन्सी सर्भिसमा फोन आएपछि इमर्जेन्सी सर्भिस त्यहाँ पुगेको थियो । त्यतिबेला बच्चा तातो कार भित्र बन्द थियो र ऊ बेहोस भएको थियो । त्यसको केही समयपछि बच्चाकी आमा त्यहाँ आएकी थिइन् । बच्चाकी आमाका अनुसार, त्यो बच्चा उनका जुम्ल्याहा बच्चा मध्येको एक हो र उनले त्यतिबेला उक्त बच्चालाई परिवारका अरु सदस्यसंग छोडेकी थिइन् ।

प्रहरीले अहिले घटनाको अनुसधान भइरहेको बताएको छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments