काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) टोलीसंग अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल्दै छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदाँ नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा हुनेछ ।

टी–२० सिरिज १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरीज बराबरी बनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments