काठमाडौं । वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । स्वासप्रशवासमा समस्या देखिएपछि एकसाता अगाडि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कलाकार राणाले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments