मेलबर्न । अष्ट्रेलियामा नेटफ्लिक्सको नामबाट इमेल पठाएर ठगी गर्ने गिरोह अहिले सक्रिय भएको छ ।

नेटफ्लिक्सको नामबाट एउटा इमेल आउँछ । उक्त इमेलमा ‘ भेरिफिकेसन प्रोसेसमा केही समस्या देखिएकोले तपाईंको अकाउन्ट केही समयको लागि रोकिएको छ’ भन्ने संदेश लेखिएको हुन्छ । त्यसपछि उक्त इमेलमा व्यक्तिगत विवरण, पेमेन्ट सिस्टम आदि अपडेट गर्न भन्दै अपडेट गरेपछि अकाउन्ट सुचारु हुने बताइन्छ ।

साइबर सेक्युरिटी सम्बन्धि अधिकारिहरुले नेटफ्लिक्सबाट इमेल आएमा सजग रहन आग्रह गरेका छन् । उनीहरुका अनुसार, इमेलमा नेटफ्लिक्सको शब्दमा भएका अक्षरहरु, भाषा, तथा व्याकरणका आधारमा ठगीको इमेल रहेको थाहा पाउन सकिन्छ ।

source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments