काठमाडौं । टमाटर भान्सामा अनिवार्य जस्तै हुन्छ । हरेक तरकारीमा स्वाद थप्नको लागि टमाटर राख्ने गरिन्छ भने यसको चट्नी तथा अचार पनि स्वादिष्ट हुन्छ । टमाटरको सलाद स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।

टमाटर छालाको लागि सौन्दर्यको लागि पनि उत्तिकै राम्रो मानिन्छ । अनुहारमा टमाटर फेसियल गर्नाले अनुहारमा चमक तथा गोरोपन आउँछ । महिनाको दुई पटक टमाटरको फेसियल गर्नु अनुहारको छालाको लागि राम्रो मानिन्छ ।

सुरुमा टमाटरलाई दुध संग मिलाएर अनुहारमा क्लिंजिंग गर्नुपर्छ। त्यसपछि चिनी बेसनलाई मिलाउने र त्यसलाई टमाटरको सहायताले अनुहार स्क्रब गर्नुपर्छ । त्यसपछि टमाटरमा दही, बेसन, मह मिक्स गर्नुपर्छ र पेस्टको रुपमा अनुहारमा लगाउनुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments