काठमाडौं । पुष्टकारी नेपाली मिठाईको रुपमा परिचित छ । यो मिठाई बच्चा देखि वृद्धसम्मको लागि प्रिय हुनुका साथै पोषणयुक्त पनि मानिन्छ । यदि बाहिर किन्न पाइने पुष्टकारी नकिनेर, घरमै ताजा र स्वस्थ पुष्टकारी बनाउन चाहनुहुन्छ भने यो बनाउने विधि एकदमै सजिलो छ ।

आवश्यक सामग्री :

गुड / सक्खर , दुध, बटर, कुराउनी  

आलमोंड, काजु, छोरा, बदाम

विधी :

दुधमा गुड / सक्खर राखेर पकाउने ।

केही छिन चलाउँदै पकाएपछि त्यसमा आलमोंड, काजु, छोरा, बदाम, बटर राख्ने।

केही छिन त्यसलाई चलाएर पकाएपछि एउटा भाँडोमा घ्यु लगाएर खन्याउने ।

अब आफ्नो हातमा घ्यु लगाउने र त्यो मिक्सबाट एउटा एउटा डल्ला बनाउने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments