काठमाडौं । घर सबैको लागि सपना हुन्छ । घर बनाइसकेपछि त्यसमा सम्पूर्ण सुविधा जोडेर, सिंगारेर स्वर्ग जस्तै बनाउनको लागि मान्छेले आफ्नो जीवन सुम्पिन्छ । यसरी घरलाई सिंगार्दा वास्तुशास्त्र अनुसार गरेमा घर साँच्चिकै स्वर्ग जस्तै बन्न सक्छ ।

घरको आँगन, मन्दिर, सुत्ने कोठा जसरी मिलाइन्छ त्यसरी नै घरको छत पनि वास्तुशास्त्र अनुसार मिलाउनु राम्रो हुन्छ । युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, छतमा शौचालय बनाउनु राम्रो मानिंदैन । तर, छतमा किचन भने बनाउन सकिन्छ । किचन बनाउँदा दक्षिण-पूर्वको कुन तिर बनाउनुपर्छ ।

धेरै व्यक्तिले घरको छतमा मन्दिर बनाउने गर्छन् । तर मन्दिर छतमा बनाउनु त्यति उपयुक्त हुँदैन । सम्भव भएसम्म, तल जमिनमै मन्दिर बनाउनुपर्छ । त्यस्तै, घरको छतमा पानी ट्यांकी राख्दा उत्तर तिरको भागमा राख्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments