भारत र वेष्टइन्डिजबीचको दोस्रो एक दिवसिय क्रिकेट आज हुँदैछ ।

एक दिवसिय क्रिकेट श्रृङ्खलामा वेष्टइन्डिजले एक शुन्यको अग्रता लिएको छ । आजको खेलमा पनि जीत हात पार्दै पाहुना टोली वेष्टइन्डिज श्रृङ्खला २–० को अग्रता लिने दाउमा रहँदा घरेलु टोली भारत श्रृङखला १–१ को वरावरी गर्ने कोसिसमा हुनेछ । पहिलो एक दिवसियमा भारत १ सय २४ रनले पराजीत भएको थियो । आजको खेल नेपाल समय अनुसार फिरोज शाह कोटला दिल्लीमा दिउँसो पौने ३ बजेपछि सुरु हुनेछ ।

Please follow and like us:

Comments