काठमाडौं । लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् ।

आगामी भ्यालेनटाइन्स डे अर्थात आउँदो फागुन २ गते (फेब्रुअरी १४)मा उनीहरु बैवाहिक वन्धनमा बाँधिने भएका हुन् ।

वर्षा  ‘नाईं नभन्नु ल–३’ बाट रजतपटमा डेब्यू गरेकी नायिका हुन् भने संगोज ‘उत्सव’बाट चलचित्र नगरीमा प्रवेश गरेका हुन् । संजोग व्यवसायी पनि हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments