एजेन्सी । पेरिस सेन्ट जर्मेइनले फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा अप्रत्यासित पराजय ब्यहोरेको छ ।

बुधबार राति भएको  खेलमा गुइनगाम्पसंग २ – १ गोल अन्तरले पराजित हुँदै पीएसजी प्रतियोगिताबाट बाहिरिएको हो । गुइनग्याम्पले दुवै गोल पेनाल्टीमा गरेको हो । पीएसजीका नेमयारले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता पीएसजीले बनाएको थियो ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि पाहुना टोली गुइनगाम्पले दुई पेनाल्टी पायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

 

 

Comments

comments