काठमाडौं । आजकल रुघा-खोकी लाग्ने बित्तिकै औषधि किन्न जाने चलन छ। तर यहाँ केही त्यस्ता घरेलु पद्धतीको बारेमा चर्चा गरिएको छ, जसले रुघा खोकीलाई सजिलै निको पारिदिन सक्छन् ।

१. तातो पानीमा नुन मिसाएर घाँटी कुल्ला गर्नुहोस् ।

२. हल्का तातो-पानीको वाफ लिनुहोस्। पानी धेरै तातो भयो भने, छालालाई असर गर्छ।

३. चिया पिउँदा, अदुवा राखेर चिया पिउनुहोस् ।

४. पुदिना र तुलसीको पातलाई उमालेर पिउनुहोस्।

५. लसुनलाई पानीमा उमालेर, लसुनको सुप पिउनुहोस्।

६. हातले धेरै किटाणु शरीरमा जाने हुँदा, हातलाई सधै सफा राख्नुहोस्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments