एजेन्सी । बहुमुल्य धातु सुन सौन्दर्य र सम्पत्तिको रुपमा जोड्ने गरिन्छ। दैनिक जीवनमा सुन एउटा पाटो बनेपनि त्यसबारेका यी तथ्यहरु भने हामीलाई थाहा नहुन सक्छ।

युएईको दुबईमा रहेको एउटा एटिएमबाट सुनका सिक्का निकाल्न सकिन्छ।

संसारमा सबैभन्दा धेरै सुनको प्रयोग भारतका महिलाहरुले गर्छन्।

समुद्रमा भएको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोसम्म पुग्नसक्छ ।

पृथ्वीको सबैभन्दा भित्री भागमा धेरै सुन छ ।

धेरै पहिले सुन धेरै सस्तो र एल्मुनियम महँगो थियो। धनीहरुसंग एल्मुनियम र गरिबहरुसंग सुन हुन्थ्यो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments