एजेन्सी । एकजना व्यक्तिले आफूले यौन सम्पर्कको लागि प्रस्ताव गर्दा श्रीमतीले मानेको र नमानेको दिनको रेकर्ड राखेको कुरा अहिले भाइरल भइरहेको छ । उक्त जोडी पाँच वर्ष देखि वैवाहिक सम्बन्धमा थियो भने सन्तान जन्मिएको छैन ।

एकदिन श्रीमती कामको लागि केही दिन बाहिर रहनेगरि घरबाट निस्कीइन् । ट्याक्सीमा बसेर एयरपोर्ट गइरहेको समयमा उनलाई एउटा इमेल आयो । उक्त इमेल उनकै श्रीमानले लेखेका थिए । तर त्यो इमेल अरु समयको भन्दा फरक थियो । उनले लेखेका थिए, ” मैले तिमीलाई १० दिनसम्म पनि याद गर्ने छैन सायद । किनकी तिमीले २७ दिनमा तीन पटक मात्र यौनसम्पर्कको मेरो प्रस्ताव स्वीकारेकी छौ । यौनसम्पर्कको लागि तिमी सधै बाहना बनाउने गर्छौ “। उक्त संदेशमा एउटा तालिका पनि उल्लेख थियो, जसमा यौन सम्पर्क प्रस्ताव, बाहना र गरे/नगरेको रेकर्ड थियो ।

श्रीमती झसङ्ग भइन् । उनका अनुसार, उनले आफ्नो श्रीमानले त्यसो गर्छन् या सोंचेको छन् भन्ने कहिल्यै थाहा पाईनन् । उनलाई अत्यन्तै नराम्रो लाग्यो र नजिकका मानिसहरुसंग सल्लाह पनि लिइन् । धेरैले सम्बन्ध विच्छेद गर्ने सुझाव दिए । त्यसपछि उनले श्रीमानले पठाएको उक्त संदेश सामाजिक संजालमा राखीदिइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments