काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले  जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन  गरेको हो।

यसअघि समितिले प्रधानन्यायाधीशमा सिफारिस जवराविरुद्ध उजुरी आह्वान गरेको थियो । उहाँका विरुद्ध ९ वटा उजुरी परेका थिए । उहाँ ४ वर्षसम्म प्रधानन्यायाधीशमा रहनुहुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments