काठमाडौं । वरिष्ठ लोकगायक तथा लय संकलक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ गीतबाट चर्चामा आएका गायक लामिछानेको शुक्रबार निधन भएको छ ।

२०१५ साउन १ गते भक्तपुरमा जन्मनु भएका लामिछाने पंचायतकालदेखि नै साँगेतिक क्षेत्रमा क्रियाशील हुँदै आउनु भएको हो । उहाँको ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’को साथै गाईत बाध्ने पाटको दाम्लो, बाखरी बाखरी बाध्ने डोरीले, पिँडीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन लगायतका गीत सर्वाधिक रुचाईका गीतहरु हुन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments