विराटनगर । घरको छतमा बसेर घाम ताप्ने क्रममा लडेर शंकरपुरकी एक जना युवतीको ज्यान गएको छ । शंकरपुर निवासी २२ वर्षीया उषा गौतम घाम ताप्ने क्रममा हिजो अचानक छतबाट खसेर मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएकी गौतमको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको हो । मृतक गौतम विराटनगरस्थित मेरील्याण्ड कलेजमा बिबिए अध्यनरत थिईन । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments