काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले विगतको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आगामी १७ पुसअघि पारित नभएर अनशन थाल्ने चेतावनी दिनुभएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै केसीले विधेयक ६ दिनभित्र संसदबाट पारित नगरे १६ अाैँ सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले सम्झौताविपरीत स्वास्थ्य शिक्षाका सिटइभिटीअन्तर्गतका कार्यक्रम चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन, रेसिडेन्सियल डाक्टरहरुलाई हतोत्साही गर्न तथा माफियाका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेलगायतका अनुचित कार्यमा शिक्षामन्त्री लागिरहेको आरोप छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments