काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारकालागि एक अष्ट्रेलियन डलरको विक्री दर ७९ रुपैयाँ १६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

सोमवार एक अमेरिकी डलरको विक्री दर ११२ रुपैयाँ ५४ पैसा र खरीद दर १११ रुपैयाँ ९४ पैसा तोकेको छ ।

राष्ट्र बैंकले एक युरोको विक्री दर १२७ रुपैयाँ ९५ पैसा र खरीद दर १२७ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ ।

Please follow and like us:

Comments