काठमाडौं । सरकारी कर्मचारीबाटै सर्वसाधारणका सम्पत्ति असुरक्षित हुन थालेका छन् । आपराधिक गिरोहसँग मिलेर कर्मचारीले धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् ।

यस्ता दुई समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले समेत यस्ता आपराधिक घटनाहरुको अनुसन्धान गरिहेको छ ।

झापाकी टेकमाया माओहाङको दमक–२ स्थित २ बिधा चार धुर जग्गा उनलाई थाहा नै नदिई बिक्री गरेको घटनामा मालपोतका ८ कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments