गुल्मी । मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षिया वृद्धा बलात्कृत भएकी छन् । सोमबार दिउँसो घरमै पुगेर १६ बर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन् ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र खड्काले बताए ।

खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलवार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ । वृद्धालाई जिल्ला अस्पताल तम्घासमा स्वास्थ परिक्षणका लागि लगिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments