काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा कर्णाली गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ ।

प्रधानमन्त्रीले संसद्मा बौल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिनुभएको थियो । तर विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भएनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन ।

नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनाल्यान्ड वाटर वेज’ अध्ययन समितिका प्रनिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन्। गत ३१ र ३२ असारमा नेपाल र भारतबीच इनल्यान्ड वाटर वेज सम्बन्धी पहिलो प्राविधिक छलफल भएको थियो । छलफलमा भारत र नेपालले आ–आफ्ना रणनिति र उद्देश्य आदन प्रदान गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments