काठमाडौं ।  अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने सरकार अलमलमा परेको छ।

उनमाथि लागेको आरोप सत्य भए नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो।

परराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन। जे पनि हुनसक्छ।’ सत्य तथ्य पत्ता लगाउन गठन भए पनि छानबिन समिति समेत ‘राजनीतिक मुड’ बुझ्न खोज्दैछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments